ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

आइतबार ०९, मङि्सर २०८१ ०३:०८

कास्की । रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की हिरासतमा रहेका उनलाई गत कात्तिक २५ मा थपिएको १३ दिनको म्याद सकिएकोले पुनः अदालत उपस्थित गराइएको थियो । 


कात्तिक २ मा पक्राउ परेका लामिछानेमाथि हाल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया