बिहिबार, १५ फागुन २०८१ ०४:५१:४३
धनगढी । बैतडीमा एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान जिल्लाको पाटन नगरपालिका– ८ स्थित आरुबाटा भिरमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।
अहिले प्रहरी चौकी खोड्पेको टोली घटनास्थलमा पुगेको छ । मृतकको शनाखत हुन सकेको छैन ।
प्रतिक्रिया