ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भारत र पाकिस्तानबिचको भिडन्त आज

आइतबार ११, फागुन २०८१ ०९:५५

काठमाडौं । पाकिस्तान र यूएईमा जारी नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज बहुप्रतिक्षित खेल हुँदैछ । समूह ए अन्तर्गतको खेलमा भारत र पाकिस्तान आमनेसामने हुँदै छन् ।

भारत पाकिस्तान नगएकाले भारतका खेलहरू यूएईको दुबईमा हुने तय छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ ।

भारतले आफ्नो पहिलो खेलमा बंगलादेशलाई हराएको थियो भने पाकिस्तान न्युजिल्याण्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया