ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

चारदेशीय महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

बुधबार १४, फागुन २०८१ ०९:१९

काठमाडौं । काठमाडौंमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छ । आज साँझ ६ बजे दशरथ रंगशालामा उपाधिका लागि नेपाल र म्यानमार आमनेसामने हुँदै छन् ।

नेपाल फिफा बरियतामा आफूभन्दा निकै माथि रहेको म्यानमारविरुद्ध मैदानमा उत्रँदै छ । नेपाल फिफा वरियताको १०३औँ स्थानमा रहँदा म्यानमार ५५औँ स्थानमा छ । 

यसअघि नेपाल र म्यानमारबीच यही प्रतियोगिताको समूह चरणमा भिडन्त भएको थियो । जसमा यी दुई टोलीले २–२ गोलको बराबरी खेलेका थिए । 

प्रतिक्रिया