काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं पुगेका छन् । पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा पूर्वराजाको समथर्कले स्वागत गरेका थिए ।
विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरे ।
पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वारा अगाडि भेला भएका छन् ।
प्रतिक्रिया