धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीलाई राजीनामा दिन निर्देशन दिएका छन् ।
आर्थिक लेनदेन सम्बन्धि अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले निर्देशन दिएका हुन् । मन्त्री चौधरीले अहिले पत्रकार सम्मेलन बोलाएका छन् ।
प्रतिक्रिया