ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

राजावादी अभियानविरुद्ध धनगढीमा एमालेको मोटरसाइकल र्‍याली

सोमबार १८, चैत २०८१ ०५:१३

धनगढी । सत्तारुढ दल नेकपा एमालेले मोटरसाइकल र्‍याली निकालेको छ । कैलालीको अत्तरियादेखि धनगढीसम्म एमालेले राजावादी अभियानविरुद्ध र्‍याली निकालेको हो ।

एमालेले ‘लोकतन्त्रको विकल्प, केवल उन्नत लोकतन्त्र’ नारासहित सोमबार र्‍याली निकालेको हो । पार्टीको अभियानअन्तर्गत एमालेले आज यो कार्यक्रम गरेको हो । 

प्रतिक्रिया