ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

फेरिए दार्चुलाका सिडिओ, पौडेललाई जिम्मेवारी

शुक्रबार २२, चैत २०८१ ११:५५

काठमाडौँ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् । 

गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई दार्चुला जिल्ला प्रशासन कार्यालयको प्रजिअको जिम्मेवारी सुम्पिएको प्रशासन स्रोतले जनाएको छ । 

यससँगै दार्चुलाका हालका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया