ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा प्रहरी कार्यालयको छतबाट खसेर प्रहरी जवानको मृत्यु

मङ्गलबार २६, फागुन २०८२ १०:१९

धनगढी । कैलालीमा प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालयको छतबाट खसेर ३० वर्षीय प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार घटना सोमबार रातिको हो । मृतक चदारा घर बझाङको तलकोट गाउँपालिका– १ हो । 
 

प्रतिक्रिया