ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भारतबाट पक्राउ परे दुर्गा प्रसाईं

बिहिबार २८, चैत २०८१ ०९:३५

धनगढी । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेका दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईं उक्त घटनापछि भारततर्फ भागेका थिए । 

उनलाई भारतबाटै पक्राउ गरिएको हो । प्रहरीको विशेष टोलीले आजै उनलाई नियन्त्रणमा लिएको हो । 

प्रतिक्रिया