ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीबाट आधा किलोभन्दा बढी चरेशसहित युवक पक्राउ

शनिबार ०६, बैशाख २०८२ ०६:२४

धनगढी । कैलालीको धनगढीबाट चरेशसहित एक युवक पक्राउ परेका छन् ।

उपमहानगरपालिका–१८ एफ गाउँबाट चरेससहित ३६ वर्षीय सूर्यबहादुर सुनार पक्राउ परेका हुन् ।

शनिबार उनको साथबाट ६०५ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले उनीमाथी आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया