ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भारतका पाँच फाइटर जेट खसालेको पाकिस्तानको दाबी

बुधबार २४, बैशाख २०८२ ०८:४५

काठमाडौं । पाकिस्तानको सेनाले भारतका पाँच वटा फाइटर जेट खसालेको दाबी गरेको छ ।

तीनवटा राफेल बिमान र दुइटा लडाकु जहाज खसालेको उसले दाबी गरेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार भारतीय विमानहरूले पाकिस्तानमाथि आक्रमण गरेपछि आफूहरूले पनि भारतीय विमानमाथि आक्रमण गरेर खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । 

प्रतिक्रिया