ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

स्वास्थ्य सेवाको अवस्था : नीति र पहुँचको समीक्षा कार्यक्रम धनगढीमा सुरु

शुक्रबार ०९, जेठ २०८२ ११:२०

धनगढी । स्वास्थ्य सेवाको अवस्था, नीति र पहुँचको समीक्षा कार्यक्रम धनगढीमा सुरु भएको छ । अग्रलेख मल्टिमिडिया प्रालिको आयोजनामा भइरहेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का प्रमुख अतिथि रहेका छन् । 

कार्यक्रममा प्रदेश सभा सदस्यहरु, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य अनुसन्धान परिषद्, सेती र महाकाली प्रादेशिक अस्पताललगायत स्वास्थ्यसंग सम्बन्धित विभिन्न सरकारी निकायका प्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी, निजि अस्पताल, स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवाला, नागरिक समाज, गैरसरकारी संस्था, व्यवसायी, पत्रकारलगायतको सहभागिता रहेको छ ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न विषयमा प्यानल छलफल भइरहेको छ । 

प्रतिक्रिया