ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अत्तरिया चोकमा आकाशे पुल निर्माण गरिने

शुक्रबार ०६, असार २०८२ ०२:१०

धनगढी । कैलालीको अत्तरियामा आकाशे पुल निर्माण गरिने भएको छ ।

गोदावरी नगरपालिकाको १५औं नगरसभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमकै पहिलो आकाशे पुल निर्माण गरिने बताएका हुन ।

उनले आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया अगाडि बढेको बताए । आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको नगरप्रमुख भट्टले बताए ।

प्रतिक्रिया