ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भुटानी राजा काठमाडौंमा

शुक्रबार २२, मङि्सर २०८१ ११:०६

काठमाडौं । भुटानी राजा जिगमे खेसर नाम्ग्याल वाङ्चुक काठमाडौं आइपुगेका छन् । आज काठमाडौं आएका उनी आजै स्वदेश फर्कनेछन् ।

भारत भ्रमणमा रहेका वाङ्चुक त्यहाँबाट काठमाडौं आएका हुन् । उनी केही घण्टा काठमाडौंमा रहँदा स्वयम्भू तथा बौद्धको दर्शनका लागि पुग्नेछन् ।

दुवै ठाउँको दर्शन गरेपछि उनी स्वदेश फर्कनेछन् । नेपालमा रहँदा कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको जनाइएको छ ।

प्रतिक्रिया