ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीबाट ६ लाख बढीको सामान बरामद

बिहिबार २७, मङि्सर २०८१ १२:०१

धनगढी । कैलालीको धनगढी र कैलारीबाट ६ लाख बढीको सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, सिसा पोष्ट र कैलारी गाउँपालिका–४ हनुमान मन्दिरस्थित मोहना नदी किनारबाट भारतबाट भन्सार छली गरि ल्याएका ६ लाख १९ हजार तीन सय मूल्य बराबरको सामान बरामद गरिएको हो । 

उक्त मुल्य बराबरको सुर्ती, चक्लेट, साडिमा लगाउने मोति माला, मोबाइल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरेको हो । 

प्रतिक्रिया