ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अपहरणमा परेका बालक मृत फेला

मङ्गलबार ०७, असोज २०८२ १०:३७

तीन दिनदेखि अपहरणमा परेका एक बालक मृत अवस्थामा भेटिएका छन् । सिरहाकाे गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंह मृत अवस्थामा भेटिएका हुन् ।

घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो ।

परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।

प्रतिक्रिया