ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

केन्द्रीय समिति बैठकमा देउवाले के भने ? (सम्बोधनको पूर्णपाठ)

मङ्गलबार २८, असोज २०८२ ०३:१७

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरेका छन् ।

साथै उनले आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको पनि बताए ।

केन्द्रीय समिति बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्ने बताए ।

प्रतिक्रिया