ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार ०७, कार्तिक २०८२ ११:०६

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मार्मा गाउँपालिका–३, दानीखेतमा सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १६६२ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो। 

दुर्घटनामा परेर जिप मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए ।  लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया