प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् ।
उनले आज कुमार इङनाम, माधव चौलागाई, राजेनद्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्री बनाउन लागेकी हुन् ।
श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ ।
प्रतिक्रिया