ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

तीन करोडको लागतमा पक्की पुल निर्माण थालियो

शुक्रबार १८, पुष २०८२ ११:३९

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ ।

शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट रु तीन करोड ४८ लाख जुटाइएको बताए । 

निर्माण कम्पनीसँग दुई करोड ९८ लाखमा सम्झौता भएको जानकारी उनले बताए । 

प्रतिक्रिया