ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने

सोमबार २८, पुष २०८२ १२:२८

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने भएको छ । 

केन्द्रीय कार्यसमिति विघटन गर्ने र १५औँ महाधिवेशन नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने तयारी भएको हो ।

विशेष केन्द्रीय महाधिवेशनबाट नयाँ कार्यसमितिको निर्वाचन गर्न एक जना संयोजक सहित ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया