ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछामबाट साँउद र न्यौपानेलाई प्रगतिशील लोकतान्त्रिक पार्टीले गर्‍यो उम्मेदवार सिफारिस

सोमबार २८, पुष २०८२ १२:३९

धनगढी । प्रगतिशील लोकतान्त्रिक पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अछामका दुबै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । 

दुबै निर्वाचन क्षेत्रबाट सर्वसम्मत रुपमा एकल नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । 

१ नम्बर क्षेत्रबाट दीपकबहादुर साउद र २ नम्बर क्षेत्रबाट पुष्पराज न्यौपानेको नाम सिफारिस गरिएको हो ।

जिल्लाले प्रदेशलाई उम्मेदवारको नाम सिफारिस गरेको हो ।


 

प्रतिक्रिया