ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रूखबाट लडेर बाजुरामा एक जनाको मृत्यु

मङ्गलबार ०६, माघ २०८२ १०:११

धनगढी । बाजुरामा रुखबाट लडेर एक बडीमालिका नगरपालिका–१ पिनालेख बस्ने ४८ वर्षीय लालबहादुर कार्कीको सोमबार मृत्यु भएको छ ।

कार्की घर नजिकै रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भिर घाईते भएका थिए। उपचारको लागि जिल्ला अस्पताल मार्तडी, बाजुरा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मृतक एमाले कार्यकर्ता हुन्

प्रतिक्रिया