धनगढी । कैलालीमा ५१.२२ प्रतिशत मतदान भएको छ । पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा समग्रमा ५१.२२ प्रतिशत मतदान भएको हो ।
कैलाली– १ मा ४९.९९, २ मा ४८.२०, ३ मा ५१.३९, ४ मा ४९.५१ र ५ नम्बर क्षेत्रमा ५६.९५ प्रतिशत मतदान भएको हो ।
जिल्लाभर पाँच लाख ५१ हजार ५२ मतदाता रहेकोमा ४ बजेसम्म दुई लाख ८२ हजार २५४ जना मतदान गरेका छन् ।
प्रतिक्रिया