ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे मतदान

बिहिबार २१, फागुन २०८२ ०४:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मतदान गरेका छन् ।

उनले कैलाली– २ मा रहेको लम्कीचुहा नगरपालिका–१ स्थित कालिका माविको मतदान केन्द्रमा पुगेर मत हालेका हुन् ।

अस्वस्थ रहेका मुख्यमन्त्री शाह साढे ३ बजे मत खसाल्न मतदान केन्द्र पुगेका थिए । मुख्यमन्त्री शाहलाई दायाँ खुट्टा, रीडको हड्डी र नसा सम्बन्धी समस्या छ ।

प्रतिक्रिया