धनगढी । प्रतिनिधि सभा सदस्यको चुनाव लड्न शिक्षा तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महाविर पुनले म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उनले बिहानै पाैने ११ बजे म्याग्दी जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा गइ उम्मेदवारी दर्ता गराएको जानकारी फेसबुकमा पोष्ट गरेका छन् ।
प्रतिक्रिया