मङ्गलबार, ०६ माघ २०८२ १७:०५:१०
धनगढी । कैलाली-५ मा राप्रपाका रोशन शाहीले उम्मेदवारी दिएका छन् । उनली आज प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका हुन् ।
प्रतिक्रिया