ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा एक पुरुष मृत फेला

शुक्रबार १६, माघ २०८२ १०:३१

 

कञ्चनपुर । कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको कृष्णपुर नगरपालिका–६ मौरीफाटा बस्ने ३३ वर्षीय मुकेश बोगटी बिहीबार आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया