धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा चुनावी कार्यक्रम सुरू गरेकाे छ । परिवर्तन उद्घोष सभाको नामले रास्वपाले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह धनगढी पुगेका छन् ।
प्रतिक्रिया