काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार ८७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको १ हजार ८९५ रुपैयाँ थियो ।
प्रतिक्रिया