ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरका तीन पालिकामा पाँच दिन विद्युत अवरुद्ध हुने

बिहिबार १०, माघ २०८१ ०२:४८

कञ्चनपुर । कञ्चनपुरका तीन पालिकामा पाँच दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । लालपुर सबस्टेशन देखि कलुवापुर सबस्टेशन सम्मको ३३ केभी लाइनको कन्डक्टर अपग्रेड गर्न लाइन काटिन लागेको नेपाल विद्युत प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ । 

प्राधिकरणले बिहीबार सूचना जारी गर्दै माघ ११ गतेदेखि १५ गतेसम्म उक्त फिडरमा विद्युत आपूर्ति हुने शुक्लाफाँटा नगरपालिकाका सबै स्थान, कृष्णपुरको वडा नम्बर १, २, ३ र बेलौरीमा विद्युत आपूर्ति बन्द रहने बताएको हो । 

प्रतिक्रिया