ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा ५० रुपैयाँ जरिबाना तोकिएका वीर २८ वर्षपछि पक्राउ

शनिबार १९, माघ २०८१ ११:२६

धनगढी । कञ्चनपुरमा एक जना फरार प्रतिवादी २८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका-२ बस्ने वीर सिह नेपाली रहेका छन् । 

प्रहरीका अनुसार उनलाई जिल्ला अदालतको २०५३ असार २० गतेको फैसलाले सार्वजनिक अपराधमा ५० रुपैयाँ जरिबाना तोकेको थियो । त्यसपछि फरार रहेका उनी शुक्रबार पक्राउ परेका प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ । 

प्रतिक्रिया