ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बझाङमा भिरबाट लडेर महिलाको मृत्यु

बिहिबार २४, माघ २०८१ ०५:०१

धनगढी । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका-५ डिल घर भएकी ४८ वर्षीया भौरीदेवी कामीको भिरबाट लडेर मृत्यु भएको हो । 

बुधबार घाँस काट्ने क्रममा भिरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको सो वडाका अध्यक्ष प्रेम थापाले बताए । उनको शव भिरबाट झन्डै १०० मिटर तल फेला परेको वडाध्यक्ष थापाले बताए । 


 

प्रतिक्रिया