धनगढी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेकी छिन् । नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटनका लागि शुक्रबार बिहान उनी धनगढी पुगेकी हुन् ।
परराष्ट्रमन्त्री राणालाई धनगढी विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, प्रदेशसभा सदस्यलगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताले स्वागत गर्नु भएको थियो ।
प्रतिक्रिया