धनगढी । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले मताधिकार प्रयोग गरेका छन् । प्रदेश प्रमुख भट्टले चुरे गाउँपालिका–६ स्थित मेलकट्टेश्वर माध्यमिक विद्यालयमा पुगेर मतदान गरेका हुन् ।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि नागरिक सहभागिता अत्यन्तै महत्वपूर्ण रहेको बताए । साथै, सबै मतदातालाई निर्धक्क र उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गरे ।
प्रतिक्रिया