ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा आज भीम रावलको जागरण भेला

शनिबार २६, माघ २०८१ ०९:००

धनगढी । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा चलाइरहेका पूर्वउपप्रधानमन्त्री भीम रावलले आज धनगढीमा जागरण भेला गर्दैछन् ।

नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गरिएको जानकारी दिए ।

मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गरेका उनले भेलामा उपस्थितिको लागि अपिल गरेका छन् ।

प्रतिक्रिया