ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा ४ बजेसम्म झण्डै आठ लाख मत खस्यो, मतदान प्रतिशत ४६.५४

बिहिबार २१, फागुन २०८२ ०४:३३

धनगढी । सुदूरपश्चिम प्रदेशमा ४६.५४ प्रतिशत मत खसेको छ । दिउँसो ४ बजेसम्म सात लाख ९९ हजार १९ जनाले मत खसालेका हुन् ।

चार लाख ३६ हजार ५१२ महिला, तीन लाख ६२ हजार ५०३ पुरुष र चार जना अन्यले मतदान गरेका छन् । सुदूरपश्चिम प्रदेशमा १७ लाख १६ हजार ६०६ मतदाता रहेका छन् ।

प्रतिक्रिया