काठमाडौँ । सुनको मूल्य आज एकैदिन एक हजार ४०० रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर एक हजार ९७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया