ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा ८८ गोलिया काठ बरामद

शुक्रबार ०२, फागुन २०८१ ११:२५

धनगढी । कैलालीबाट प्रहरीले ८८ गोलिया काठ बरामद गरेको छ । जानकी गाउँपालिका– ७ हिम्मतपुरमा भे १ त ६६०७ नम्बरको ट्याक्टरमा लोड गरिराखेको अवस्थामा ८८ गोलिया काठ बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उक्त काठ नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

उक्त काठ र ट्याक्टर आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय टीकापुरको जिम्मा लगाएको छ ।

प्रतिक्रिया