धनगढी । बैतडीमा प्रतिनिधिसभा सदस्री पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारी विजयी भएका छन् । उनी २२ हजार २९१ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी काङ्ग्रेसला चतुरबहादुर चन्दले १८ हजार १९४ मत पाए । चन्द नेपाल क्रिकेट संघका अध्यक्ष हुन् ।
यस्तै बैतडीबाटै जितको ह्याटि्रक गरिसकेका एमालेका दामोदर भण्डारी पनि पराजित भएका छन् । उनले १७ हजार ९१ मत पाए ।
प्रतिक्रिया