ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा नुहाउने क्रममा एकजनाको मृत्यु

शुक्रबार ०२, फागुन २०८१ ११:३३

धनगढी । कैलालीको धनगढीमा नुहाउने क्रममा एकजनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरका २८ वर्षीय सेवन रानाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार घटना बिहीबार हो । उनी मृर्गीको रोगी रहेको जानकारी प्रहरीलाई प्राप्त भएको डीएसपी बोहराले बताए । 

प्रतिक्रिया