ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मनाङमा भूकम्प

सोमबार ०५, फागुन २०८१ ०१:२२

काठमाडौँ । सोमबार बिहान मनाङमा भूकम्प गएको छ । मनाङको भ्रका भन्ने ठाउँ केन्द्रबिन्दु भएर बिहान ८ बजेर २२ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।  

भूकम्पको तीव्रता ३.८ म्याग्निच्युड रहेको थियो । यसअघि, माघ १० गते जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया