ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरामा कांग्रेसका गिरी विजयी, रास्वपाका हेमराज थापा तेस्रो

आइतबार २४, फागुन २०८२ ११:५७

धनगढी । बाजुरामा नेपाली कांग्रेसका जानकराज गिरी विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार उनी १७ हजार १७३ मत पाउँदै विजयी भएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी १६ हजार ६३३ मत पाए । रास्वपाका हेमराज थापाले छ हजार ३५, नेकपाका प्रकाश शाहले तीन ४२८ मत पाए । 
 

प्रतिक्रिया