ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

वडाध्यक्षद्वारा शिक्षा शाखा प्रमुखमाथि हातपात

सोमबार ०५, फागुन २०८१ ०४:५०

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका-२ का अध्यक्ष करम हुसेन खानले शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेका छन् । गाउँपालिकाको कार्यपालिका बैठकमै वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि हातपात गरेका बताइएको छ । 

गाउँपालिकामा कार्यरत कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नहुँदासम्म काममा नफर्कने अडान लिएका छन् । घिमिरेले वडाध्यक्ष खानले हातपात गरेको आरोप लगाएका छन् । घटनालाई लिएर कर्मचारीहरूले सेवाग्राहीको कामकाज अवरुद्ध पारेका छन् ।

bbbbbbbbbbbbbbb

प्रतिक्रिया