ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रधानमन्त्रीबारे भीम रावलका १५ टिप्पणी

मङ्गलबार ०६, फागुन २०८१ ०१:४८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबारे मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले अध्यादेश देखि ओलीको पार्टी सञ्चालन र सरकार सञ्चालनसम्मका विषय समावेश गर्दै १५ बुँदे टिप्पणी गरेका छन् । 

उनले भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याएको आरोप लगाउँदै भूमिसम्बन्धी अध्यादेश जनविरोधी भएको बताएका छन् । 

त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोक्ने दुराशयले संक्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने निर्णय मन्त्रिपरिषद्बाटै गरेको भनेर पनि रावलले प्रश्न उठाएका छन् ।

 


 

प्रतिक्रिया