ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

२९ वर्षीय युवकको गोली हानेर हत्या

शनिबार १७, फागुन २०८१ १०:५९

काठमाडौं । रुपन्देहीको मायादेवीमा एक जना युवकको हत्या भएको छ । मायादेवी गाउँपालिका-२, डङ्गचाहावाका २९ वर्षिय राजु भनिने राजेशसिंह लोधको गोली हानेर हत्या भएको हो ।

लोधको घरमै गोली हानेर हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । लोधको टाउकोमा दुईवटा गोली लागेको छ । दाजुभाइबीच जग्गाका विषयमा केही समयदेखि विवाद चल्दै आएको र त्यही विषयलाई लिएर दाइले हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।

राजुका दाजु दीपक लोध भने फरार छन् । 

प्रतिक्रिया