ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशसभामा विषेश सम्बोधन गर्दै प्रधानमन्त्री ओली

शुक्रबार २३, फागुन २०८१ ०९:५२

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम आउने भएका छन् । सो क्रम्मा उले फागुन २५ गते सुदूरपश्चिम  प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार मध्यान्न १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रदेश सभाको पहिलो कार्यकालमा नेकपाको सरकार भएको बेला पनि प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बाेधन गरेका थिए ।

ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । 

प्रतिक्रिया