ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नयाँ वर्षमा नयाँ सरकार बन्ने प्रचण्डको संकेत

आइतबार ३१, चैत २०८१ १०:५०

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् ।

चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘नयाँ घटनाक्रमहरु विकसित भएका छन्,’ उनले भने, ‘परिस्थिति यस्तो बन्दैछ की यो सरकार धेरै अगाडि जान सहज छैन । त्यसकारण कुनै पनि सम्भावना छ । नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

यसअघि प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने संकेत गरेका थिए । 

प्रतिक्रिया