ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गभर्नरका लागि तीन जनाको नाम सिफारिस

मङ्गलबार ०६, जेठ २०८२ ०५:३९

काठमाडौं । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।

जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ । सोही नामको आधारमा विश्व पौडेललाई गभर्नर नियुक्ति गर्ने यसअघि नै राजनीतिक सहमति भइसकेको छ ।

प्रतिक्रिया